Friday, July 1, 2011
Saturday, May 21, 2011

१. सत्यनारायण पूजा
हिन्दू धर्म ग्रन्थहरुमा उल्लेख भए अनुसार अनेकौं किसिमका जीवन पश्चात हामीले यो चेतनशील प्राणीको रुपमा यो जीवन पाएका छौं। हाम्रा क्रियाकलापहरु पुर्वजुनिमा गरेको सद्कर्म वा कुकर्मद्वारा निर्देशित भैरहेका हुन्छन्। अत यस अस्थायी जिवनमा हामी जे गर्छौं, त्यसको फल जिवनको उत्तरार्धमा वा अर्को जुनिमा प्राप्त हुन्छ। त्यसैले हामीले ज्ञान वा अज्ञानबस गरेका कुकर्महरुबाट मुक्ति पाइयोस्, शुख शान्ति , ऐश्वर्यका साथ सद्गतिमा प्राप्त होस् भन्नका लागि सत्यनारायणको पुजा गरीन्छ।
यस पुजामा सत्यनारायण र देवी रमाको पुजा गरीन्छ।
पुजाको प्रकृया
- दिप स्थापना
- गणेश पुजा
- नवग्रण पुजा
- ब्राम्हण बरण
- सत्यनारायण पुजा
- सत्यनारायण कथा बाचन
- आरति तथा पुष्पाञ्जलि
- प्रसाद वितरण
सत्यनारायण पुजा लगाउने धरमा ब्रतालुहरुले मनमा प्रसन्नता धारण गरी स्नानादि नित्य कर्म गर्नु। घर लिपपोत तथा पवित्र पार्नु। गहुँतपानी अथवा सुन पानी छर्केर घर पवित्र पार्नु पर्दछ।
सत्य नारायणको पूजाको लागि पूर्व तर्फ फर्कनु अति उत्तम हुन्छ। घिउ अथवा तेलमा भिजाएको बत्ति एउटा दियोमा राखेर पूर्वतर्फ राख्नु पर्दछ। बत्तिको बायाँ क्रमश गणेश र २ वटा कलश स्थापना गर्नुपर्दछ जसमध्ये एउटामा नव ग्रहको पुजा गरिन्छ भने अर्कोमा सत्य नारायणको पुजा गरिन्छ।
गणेश पुजा सामाग्री
पुजाको सामाग्रिहरु - जौ तिल अविर अक्षता धुप बत्ति नैवेद्य दक्षिणा दुबो २१ सुते बत्ति ९ जोर ११ वटा लड्डु कुश जनै सुपारी पञ्चामृत पान रातो कपडा आदि।
नव ग्रह पुजा
पुजाको सामाग्री पञ्चपल्लव, पन्चरत्न कलशको मुखमा बाँध्ने रातो सेतो कपडा सर्स्यूँ विभिन्न रङका कपडाहरु विभिन्न कसिमका फुलहरु रक्षाबन्धन को धागो।
पुजाको सामाग्री अबिर केशरी जौ तिल अक्षता फूलमाला नैबेद्य अपूङ्गो मालभोग पिठोलाई दुधमा पकाएको कुश जनै सुपारी पान पन्चपल्लव रातो सेतो कपडा , पहेँलो कपडा सौभाग्य सामाग्री अपुङ्गो मनभोग भित्र जल भएको नरिवल पान जनै पारफ्यूम सत्यनारायणको लागि फलफूद्य नैबेद्य तुलसीपत्र निराजनको लागि बत्ति ।
ब्राम्हण बरणको सामान ईच्छाधिन ( नेपालमा ब्राम्हणलाई टिका लगाएर बस्त्रादि दिने चलन छ)
पुजा पश्चात कथा श्रवण , आरति तथा पुष्पाञ्जली।
आरति गायन
ओम जय जगदिश हरे स्वामी जय जगदिश हरे ।
भक्त जनों के संकट, दासजनो कें संकट क्षण में दूर करे ॥
भक्त जनों के संकट, दासजनो कें संकट क्षण में दूर करे ॥
जो ध्यावे फल पावे दुख विनसे मनका । स्वामी दुख विनसे मनका ।
सुख संपति घर आवे, कष्ट मिटे तनका ॥ ओम. ॥१॥
सुख संपति घर आवे, कष्ट मिटे तनका ॥ ओम. ॥१॥
माता पिता तुम मेरे शरण पडूं मैं किसकी । स्वामी शरण पडूं मैं किसकी ।
तुम बिन और न दुजा । दीनप्रभो और न दुजा आस करु किसकी ।
तुम पूरण-परमात्मा तुम अंतर्यामी । स्वामी तुम अंतर्यामी ।
परब्रह्म परमेश्वर तुम सेवक-स्वामी ॥ ओम् ॥ २ ॥
तुम बिन और न दुजा । दीनप्रभो और न दुजा आस करु किसकी ।
तुम पूरण-परमात्मा तुम अंतर्यामी । स्वामी तुम अंतर्यामी ।
परब्रह्म परमेश्वर तुम सेवक-स्वामी ॥ ओम् ॥ २ ॥
तुम करुणाके सागर तुम पालन करता ॥ स्वामी तुम पालन करता ।
मैं मूरख फलकामी मै सेवक तुम स्वामी । कृपा करो स्वामी ।
विषयविकार मिटाओ पाप हरो देवा । स्वामी पाप हरो देवा ।
श्रद्धा भक्ति बढाओ संतनकी सेवा ॥ ओम्् ॥३ ॥
मैं मूरख फलकामी मै सेवक तुम स्वामी । कृपा करो स्वामी ।
विषयविकार मिटाओ पाप हरो देवा । स्वामी पाप हरो देवा ।
श्रद्धा भक्ति बढाओ संतनकी सेवा ॥ ओम्् ॥३ ॥
तनमनधन है तेरा स्वामी सबकुछ है तेरा । तेरा तुझको अर्पण क्या लागे मेरा ॥ ओम ॥ ४ ॥
दिनबंधु दुखहरता तुम ठाकुर मेरे ॥ स्वामी तुम रक्षक मेरे ।
अपने हात उठाओ अपनी शरण बिठाओ द्वार खडा तेरे ॥ ओम. ॥ ५ ॥
अपने हात उठाओ अपनी शरण बिठाओ द्वार खडा तेरे ॥ ओम. ॥ ५ ॥
रुद्री पुजा
पहेलो कपडा शिवजीको लागि, रातो कपडा पार्वतीको लागि , सिन्दुर आदि सौभाग्य सामाग्री पार्वतीको लागि, बेलपत्र, दूवो, कर्पूर, राम्रो जनै ( नियम पुर्वक बनाईएको असनमा नै पाईन्छ ) कपडा र सौभाग्य सामाग्री राम्रो किसिको किने पनि हुन्छ किनकि चढाएर लामो प्रसादको रुपमा आफूले लगाउन सकिन्छ।
५ दुवो फुलमाला पन्चरत्न पन्चपल्लव सप्तमृतिका सम्भव भए ( नेपालमा असनमा पाईन्छ) जटावाला नरिवल १ बटा ६नरिवल २ बटा अर्घ त्रिखुट्टी दुध दहि ध्यू मह चिनि मिसिएको पन्चामृत । प्लास्टिका साना प्लेटहरु स साना ।
८ रक्षा बन्धन धागो
९ ब्राम्हण बरणको सामान ईच्छाधिन ( नेपालमा ब्राम्हणलाई टिका लगाएर कपडा दिने चलन छ)
मुख्य सामानहरु यिनै हुन् ।
सत्यनारायणको लागि माथिका बाहेक चाहिने सामाग्रीहरु
१ सत्यनारायणलाई चढाउने कपडा चढाएर आफैले लगाउन पनि सकिन्छ।
२ नरिवल तुलसिपत्र जनै पान
३ फलफूल नैवेद्य आदि ईच्छाअनुसार।
धार्मिक अनुष्ठान तथा कर्मकाण्डीय पूजा विधिहरु

साप्ताहिक राशिफल २१ मे देखि २७ मे सम्म
मेष राशि
यो साता मध्ययम किसिको रहनेछ।परिश्रम गरेबमोजिम धन आर्जन नहुन सक्छ।परिबार तथा मित्रजनबाट कम मात्र सहयोग प्राप्त होला।कार्यतालिका अनुसारको कार्य गर्न कढिनाई उत्पन्न हुनसक्छ।शारिरीक रुपले कढिनाईको सामना गर्नपर्ने हुनसक्छ।प्रेममा समस्या आउन सक्छ। यद्यपि नयाँ कार्यको प्रारम्भ हुनसक्ने सम्भावना छ।बैदेशिक कार्यमा सफलता प्राप्त हुनेछ।धार्मिक कार्यमा चाहना बढ्नसक्छ।तपाईँको काँधमा गहन जिम्वेवारी आउन सक्छ।
बृष राशि
तपाईँको लागि यो साता मध्यम किसिमको हुनेछ।पर्याप्त मात्रामा धन लाभ भएतापनि खर्च कम हुनेछैन।आफूले विश्वास गरेका मानिसहरबाट धोका हुनसक्छ।अध्ययन अध्यापनमा विशेष रुचि बढ्नेछ।सृजनात्मक विषयमा तपाईँको ध्यान जानेछ।कुरा काट्नेहरु प्रसस्त हुनेछन्।काम गर्ने जोश जाँगरमा बृद्धि हुनेछ।प्रेममा सकारात्मक संकेतहरु देखा पर्नेछन्।भ्रमणको अवसर प्राप्त हुनसक्छ।
मिथुन
यो हप्ता तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा समय वित्नेछ।मनग्य धन आर्जन हुनसक्ने सम्भावना छ।थकाईको महशुस होला।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ तर मित्रजनबाट भने आशातित सहयोग पाउन कठिनाई हुनेछ।शरिरमा चोट पटक लाग्न सक्नेछ।नयाँ कार्यको थालनी हुने सम्भावना रहेको छ।सामाजिक सेवामा पद पाउने सम्भावना छ।
कर्कट
तपाईको यो हप्ता उपलब्धिमुलक बन्नेछ।मित्रजनबाट सहयोग प्राप्त होला।अध्ययन अध्यापनमा सफलता प्राप्त होला। व्यापार व्यवसायका उल्लेख्य फाईदा हुने योग छ।सामाजिक कार्यका समावेश हुने अवसर प्राप्त होला।नयाँ कामको थालनी गर्न सक्नुहुन्छ।मनोरञ्जनात्मक काममा रुचि जाने छैन।मानसिक रुपले पिडाको अनुभव हुनसक्छ।तपाईको सामाजिक मर्यादा बढ्नेछ।
शिंह
तपाईको यो हप्ता सुखद रहनेछ।धन सम्पति प्राप्त हुनसक्छ। अध्ययनमा विषेश ध्यान जाला। व्यपार व्यवसाय मध्यम रहनेछ।आफन्तजनबाट सहयोग प्रान्त होला।मेवा मिठान्न भोजन प्राप्त हुने योग छ।प्रेममा वाधा उत्पन्न हुनसक्छ।अध्ययन अध्यापनमा सोचे अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ तर सृजनात्मक कार्यमा भने विशेष अभिरुचि बढ्नेछ।तपाईँ माथि रिस गर्ने मानिसहरु बढ्नेछन्।
कन्या
तपाईँको यो हप्ता सुखद रहनेछ।शारिरीक एवं मानसिक रुपले मजबुत भएको अनुभव गर्नुहुनेछ।जोश जाँगर बढ्नुका साथै सकारात्मक विचारहरु आउनेछन्।तपाईको दैनिक आयमा बृद्धि हुनसक्छ।आत्मीयजनसँग भेटघाट हुने प्रवल सम्भावना छ।विश्वास गरेको मानिसबाट धोका हुनसक्छ।हतियारहरुवाट सहज रहनुहोला।यद्यपि नयाँ कार्यको सुरुवात हुनुका साथसाथै आत्मविश्वास बढ्नेछ।
तुला
यो साता तपाईँको लागि लाभप्रदायक हुनेछ।मित्रजनबाट सहयोग प्राप्त हुनेछ।नयाँ स्थानको भ्रमण हुने सम्भावना छ।मनमा प्रशन्नता बढ्नेछ।परिवारका सदस्यहरुबाट प्रचूर मात्राका माया प्राप्त गर्नुहोला।सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ। शाररीक रुपले तपाईँमा कुने समस्या हुने नभएतापनि मानसिक रुपले तनाव सृजना हुनसक्नेछ।यो हप्ता तपाईलाई आर्थिक लाभ प्राप्त हुन सक्नेछ।
बृश्चिक राशि
तपाईँको यो हप्ता राम्रो रहनेछ।नयाँ बस्तु खरिद बिक्रि हुन सक्छ।नयाँ सम्बन्धको सुरुवात हुने योग छ।अरुको सहयोगमा सफलता हात लाग्नेछ।शत्रुहरुको मनोबल कमजोर हुनेछ।उत्साहजनक रुपले समय वित्नेछ।ब्यक्तिगत काममा कठिनाई उत्पन्न भएतापनि सवैको सहयोग प्राप्त होला।अनाबश्यकरुपले धन सम्पत्ति खर्च हुनसक्छ।शारिरमा आलश्यता उत्पन्न नहोला भन्न सकिन्न।
धन राशि
यो साता मध्यम किसिमको हुनेछ।मनमा अनावश्यक कुराहरु आउन सक्छ। आय आर्जन राम्रो हुनेछ।परिवारका सदस्यहरुवाट सहयोग प्राप्त हुनेछ। नयाँ काममा संलग्न हुने अबसर प्राप्त होला।तर शत्रुहरुको भने सामना सामना गर्नपर्ले हुनसक्छ।अध्ययन अध्यापनमा ध्यान कम जानेछ। स्वाथ्यमा स-सानो समस्या देखिन सक्छ।प्रेमका तपाईँलाई सफलता प्राप्त हुनेछ।
मकर राशि
यो साता धन आर्जन हुने योग परेको छ।नयाँ ठाउँमा जाने अवसर मिल्न सक्नेछ। तर पारिवारिक समस्याले सताउन सक्छ।टाउको तथा आँखाको समस्या हुन सक्छ।शत्रुहरुको सामना गर्नपर्ने हुनसक्छ।बोलचालमा विचार पुर्याउनुहोला।नोकरीमा समस्या आउन सक्छ।सानो कामको लागि समेत धेरै मेहनत गर्नुपर्ने हुनसक्छ।तपाईंका प्रशंसकहरु बढ्नेछन्।
कुम्भ राशि
तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा त्यति समय दिन सक्नुहुनेछैन। थकाईको महशुस हुनसक्छ।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ। प्रेममा सफलता प्राप्ति होला।नयाँ कामको सुरुवात गर्ने अवसर प्राप्त होला।आफ्नै सहयोगीहरुको आलोचना खप्नपर्ने हुनसक्छ।सामाजिक कार्यका योगदान गर्ने अवसर प्राप्त होला।
मीन राशि
यो साता धन आर्जन हुने योग परेको छ।नयाँ ठाउँमा जाने अवसर मिल्न सक्नेछ। तर पारिवारिक समस्याले सताउन सक्छ।टाउको तथा आँखाको समस्या हुन सक्छ।शत्रुहरुको सामना गर्नपर्ने हुनसक्छ।बोलचालमा विचार पुर्याउनुहोला।नोकरीमा समस्या आउन सक्छ।सानो कामको लागि समेत धेरै मेहनत गर्नुपर्ने हुनसक्छ।तपाईंका प्रशंसकहरु बढ्नेछन्।
Friday, May 6, 2011
उपयोगी मन्त्रहरु
।। लक्ष्मी मन्त्र ।।
ॐ श्री महालक्ष्म्यै नमः।
।। स्वास्थ्य प्राप्ति मन्त्र ।।अच्युतानन्द गोविन्द
नामोच्चारण भेषजात ।
नश्यन्ति सकला रोगाः
सत्यंसत्यं वदाम्यहम् ।।
।। सफ़लता प्राप्ति मन्त्र ।।नामोच्चारण भेषजात ।
नश्यन्ति सकला रोगाः
सत्यंसत्यं वदाम्यहम् ।।
कृष्ण कृष्ण महायोगिन्
भक्तानाम भयंकर
गोविन्द परमानन्द सर्व मे वश्यमानय ।।
।। सम्पत्ति प्राप्ति मन्त्र ।।भक्तानाम भयंकर
गोविन्द परमानन्द सर्व मे वश्यमानय ।।
आयुर्देहि धनं देहि विद्यां देहि महेश्वरि ।
समस्तमखिलां देहि देहि मे परमेश्वरि ।।
।। दुख विनाशक मन्त्र ।।समस्तमखिलां देहि देहि मे परमेश्वरि ।।
1. ॐ अनन्ताय नमः ।
2. ॐ गोविन्दाय नमः ।
।। निर्विघ्न निद्रा मन्त्र ।।2. ॐ गोविन्दाय नमः ।
हे पद्मनाभं सुरेशं ।
हे पद्मनाभं सुरेशं ।
।। विजय मन्त्र ।।हे पद्मनाभं सुरेशं ।
हे चक्रधर !
हे चक्रपाणि !!
हे चक्रायुधधारी !!!
।। ग्रह पीड़ा-नक्षत्र दोष मुक्ति गरने मन्त्र ।।हे चक्रपाणि !!
हे चक्रायुधधारी !!!
नारायणं सर्वकालं क्षुत प्रस्खलनादिषु ।
ग्रह नक्षत्र पीडाषु देव बाधाषु सर्वतः ।।
।। सन्तान सुख मन्त्र ।।ग्रह नक्षत्र पीडाषु देव बाधाषु सर्वतः ।।
हे जगन्नाथ ! हे जगदीश !!
हे जगत् पति !! हे जगदाधार !!
।। भय मुक्ति मन्त्र ।।हे जगत् पति !! हे जगदाधार !!
हृषिकेश गोविन्द हरे मुरारी !
हे ! हृषिकेश गोविन्द हरे मुरारी !!
।। बिपती नास गर्ने मन्त्र ।।हे ! हृषिकेश गोविन्द हरे मुरारी !!
हे वासुदेव !
हे नृसिंह !
हे आपादा उद्धारक !
।। श्री राम जप मन्त्र ।।हे नृसिंह !
हे आपादा उद्धारक !
1. ॐ राम ॐ राम ॐ राम ।
2. ह्रीं राम ह्रीं राम ।
3. श्रीं राम श्रीं राम ।
4. क्लीं राम क्लीं राम ।
5. फ़ट् राम फ़ट् ।
6. रामाय नमः ।
7. श्री रामचन्द्राय नमः ।
8. श्री राम शरणं मम् ।
9. ॐ रामाय हुँ फ़ट् स्वाहा ।
10. श्री राम जय राम जय जय राम ।
11. राम राम राम राम रामाय राम ।
।। स्नान मन्त्र ।।2. ह्रीं राम ह्रीं राम ।
3. श्रीं राम श्रीं राम ।
4. क्लीं राम क्लीं राम ।
5. फ़ट् राम फ़ट् ।
6. रामाय नमः ।
7. श्री रामचन्द्राय नमः ।
8. श्री राम शरणं मम् ।
9. ॐ रामाय हुँ फ़ट् स्वाहा ।
10. श्री राम जय राम जय जय राम ।
11. राम राम राम राम रामाय राम ।
गंगे च यमुने चैव गोदावरि सरस्वति ।
नर्मदे सिन्धु कावेरि जलऽस्मिन्सन्निधिं कुरु ।।
।। सूर्य अर्घ्य मन्त्र ।।नर्मदे सिन्धु कावेरि जलऽस्मिन्सन्निधिं कुरु ।।
एहि सूर्य सहस्त्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां देवी गृहाणार्घ्यं दिवाकर ।।
।। आसन शरीर शुद्धि मन्त्र ।।अनुकम्पय मां देवी गृहाणार्घ्यं दिवाकर ।।
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा ।
यः स्मरेत पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः ।।
।। चरणामृत मन्त्र ।।यः स्मरेत पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः ।।
अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदकं पीत्वा पुनर्जन्म न विद्यते ।।
।। चन्द्र अर्घ्य मन्त्र ।।विष्णोः पादोदकं पीत्वा पुनर्जन्म न विद्यते ।।
क्षीरोदार्णवसम्भूत अत्रिगोत्रसमुद् भव ।
गृहाणार्ध्यं शशांकेदं रोहिण्य सहितो मम ।।
।। सूर्य दर्शन मन्त्र ।।गृहाणार्ध्यं शशांकेदं रोहिण्य सहितो मम ।।
कनकवर्णमहातेजं रत्नमालाविभूषितम् ।
प्रातः काले रवि दर्शनं सर्व पाप विमोचनम् ।।
।। तिलक लगाउने मन्त्र ।।प्रातः काले रवि दर्शनं सर्व पाप विमोचनम् ।।
केशवानन्न्त गोविन्द बाराह पुरुषोत्तम ।
पुण्यं यशस्यमायुष्यं तिलकं मे प्रसीदतु ।।
कान्ति लक्ष्मीं धृतिं सौख्यं सौभाग्यमतुलं बलम् ।
ददातु चन्दनं नित्यं सततं धारयाम्यहम् ।।
।। माला जपने समयको मन्त्र ।।पुण्यं यशस्यमायुष्यं तिलकं मे प्रसीदतु ।।
कान्ति लक्ष्मीं धृतिं सौख्यं सौभाग्यमतुलं बलम् ।
ददातु चन्दनं नित्यं सततं धारयाम्यहम् ।।
अनिध्यं कुरु माले त्वं गृह् णामि दक्षिणे करें ।
जापकाले च सिद्धयर्थें प्रसीद मम सिद्धये ।।
।। शिखा बाँधने मन्त्र ।।जापकाले च सिद्धयर्थें प्रसीद मम सिद्धये ।।
चिद्रूपिणि महामाये दिव्यतेजः समन्विते ।
तिष्ठ देवि शिखामध्ये तेजोवृद्धि कुरुव मे ।।
।। तुलसी स्तुति मन्त्र ।।तिष्ठ देवि शिखामध्ये तेजोवृद्धि कुरुव मे ।।
देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।
।। तुलसी टीपने मन्त्र ।।नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।
मातस्तुलसि गोविन्द हृदयानन्द कारिणी ।
नारायणस्य पूजार्थं चिनोमि त्वां नमोऽस्तुते ।।
पीपल जल दिने मन्त्र ।कुलानामयुतं तेन तारितं नात्र संशयः।
यो5श्वत्थमूलमासिंचेत्तोयेन बहुना सदा ।।
अश्वत्थाय वरेण्याय सर्वैश्वर्यदायिने ।
अनन्तशिवरुपाय वृक्षराजाय ते नमः ।।
।। शंख पूजन मन्त्र ।।अनन्तशिवरुपाय वृक्षराजाय ते नमः ।।
त्वं पुरा सागरोत्पन्नो विष्णुना विधृतः करें ।
निर्मितः सर्वदेवैश्च पाञ्चजन्य नमोऽस्तुते ।।
।। प्रदक्षिणा मन्त्र ।।निर्मितः सर्वदेवैश्च पाञ्चजन्य नमोऽस्तुते ।।
यानि कानि च पापानि जन्मान्तरकृतानि च ।
तानि तानि प्रणश्यन्ति प्रदक्षिण पदे पदे ।।
।। नवग्रह मन्त्र ।।तानि तानि प्रणश्यन्ति प्रदक्षिण पदे पदे ।।
ॐ ब्रह्मा मुरारिस्त्रिपुरान्तकारी, भानुः शशी भूमिसुतो बुधश्च ।
गुरुश्च शुक्रः शनिराहु केतवः, सर्वे ग्रहा शान्तिकरा भवन्तु ।।
।। अन्नपूर्णा मन्त्र ।।गुरुश्च शुक्रः शनिराहु केतवः, सर्वे ग्रहा शान्तिकरा भवन्तु ।।
अन्नपूर्णे सदा पूर्णे शंकरप्राणवल्लभे ।
ज्ञानवैराग्यसिद्ध्य भिक्षां देहि च पार्वति ।।
।। भोग लगाउने मन्त्र ।।ज्ञानवैराग्यसिद्ध्य भिक्षां देहि च पार्वति ।।
त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये ।
गृहाण सम्मुखो भूत्वा प्रसीद परमेश्वर ।।
।। अग्नि जगाउने मन्त्र ।।गृहाण सम्मुखो भूत्वा प्रसीद परमेश्वर ।।
ॐ भूपतये स्वाहा, ॐ भुवनप, ॐ भुवनपतये स्वाहा ।
ॐ भूतानां पतये स्वाहा ।।
भनेर तीन आहूतिले बनेको भोजन भोग दिनुहोस । या
।। ॐ नमो नारायणाय ।।
भनेर नून रहित अन्न अग्निमा चडाउनुहोस ।
।। भोजन गर्नु पूर्व उचारण गर्ने मन्त्र ।।ॐ भूतानां पतये स्वाहा ।।
भनेर तीन आहूतिले बनेको भोजन भोग दिनुहोस । या
।। ॐ नमो नारायणाय ।।
भनेर नून रहित अन्न अग्निमा चडाउनुहोस ।
ब्रह्मार्पणं ब्रह्महविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम् ।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिना ।।
।। भोजन पछि उचारण गर्ने मन्त्र ।।ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिना ।।
अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसंभवः ।
यज्ञाद भवति पर्जन्यो यज्ञः कर्म समुद् भवः ।।
।। सायं दीप स्तुति मन्त्र ।।यज्ञाद भवति पर्जन्यो यज्ञः कर्म समुद् भवः ।।
सायं ज्योतिः परं ब्रह्म दीपो ज्योतिर्जनार्दनः ।
दीपो हरतु मे पापं सन्ध्यादीप नमोऽस्तु ते ।।
शुभं करोतु कल्याणं आरोग्यं सुखसम्पदाम् ।
मम बुद्धिप्रकाशं च दीपज्योतिर्नऽस्तु ते ।।
।। क्षमा प्रार्थना मन्त्र ।।दीपो हरतु मे पापं सन्ध्यादीप नमोऽस्तु ते ।।
शुभं करोतु कल्याणं आरोग्यं सुखसम्पदाम् ।
मम बुद्धिप्रकाशं च दीपज्योतिर्नऽस्तु ते ।।
मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं जनार्दन ।
यत्पूजितं मया देव परिपूर्णं तदस्तु मे ।।
।। शयन मन्त्र ।।यत्पूजितं मया देव परिपूर्णं तदस्तु मे ।।
जले रक्षतु वाराहः स्थले रक्षतु वामनः ।
अटव्यां नारसिंहश्च सर्वतः पातु केशवः ।।
।। श्री गंगा स्तुति ।।अटव्यां नारसिंहश्च सर्वतः पातु केशवः ।।
गांगं वारि मनोहारि मुरारिचरणच्युतम् ।
त्रिपुरारिशिरश्चारि पापहारि पुनातु माम् ।।
।। वेद स्तुति ।।त्रिपुरारिशिरश्चारि पापहारि पुनातु माम् ।।
नमः शम्भवे च मयोभवे च नमः शंकाराय च ।
मयस्कराय च नमः शिवाय च शिवतराय च ।।
।। काली स्तुति ।।मयस्कराय च नमः शिवाय च शिवतराय च ।।
काली काली महाकाली कालिके परमेश्वरी ।
सर्वानन्दकरी देवी नारायणि नमोऽस्तुते । ।
।। शीतला स्तुति ।।सर्वानन्दकरी देवी नारायणि नमोऽस्तुते । ।
Subscribe to:
Comments (Atom)